You are viewing the translated version of मिसिलको आन्तरिक निरीक्षण गर्ने.

Rule 63
मिसिलको आन्तरिक निरीक्षण गर्ने
: (१) रजिष्ट्रार वा निजले तोकेको अधिकृतले वर्षमा कम्तीमा दुई पटक मिसिलको आन्तरिक निरीक्षण गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गरेको विवरण अनुसूची-९ बमोजिमको ढाँचामा तयार गरी राख्नु पर्नेछ।